लुम्बिनी प्रदेश सरकार

वन, वातावरण तथा पर्यटन मन्त्रालय

पाल्पा दरबार संग्रहालय, पाल्पा

तानसेन- ४, पाल्पा, लुम्बिनी प्रदेश, नेपाल

माननीय मन्त्री पर्यटन तथा संस्कृति क्षेत्र हेर्ने

अध्यक्ष, पाल्पा दरबार संग्रहालय विकास समिति

टिकाराम न्यौपाने

कार्यकारी निर्देशक र कार्यालय प्रमुख

चरनलाल पुरी

लेखा अधिकृत

तानसेन दरवार संग्रहालय पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरवार हो। पश्चिम कमाण्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि विसं १९६९ मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ।अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत छन्।हाल यो पाल्पा दरबार संग्रहालय को रुपमा रहेको छ।संग्रहालय देशको ऐना हो।संग्रहालयले विगतको राजनीतिक,सामाजिक,आर्थिक,सांस्कृतिक,ऐतिहासिक स्थिति झल्काउँछ।संग्रहालय धेरै पढे लेखेका विद्वानहरुले लेखेका अप्ठ्यारा शब्दहरुले भरिएका पुस्तक होइन। संग्रहालय भारी बोक्ने भरिया,निरक्षर,केटाकेटी,शिक्षित,विदेशी सबैले बुझ्न सक्ने विश्व भाषा जस्तै खुला विद्यालय हो।पाल्पाको आफ्नै गौरवपूर्ण इतिहास छ।....थप पढ्नुहोस

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख

सदस्य, पाल्पा दरबार संग्रहालय विकास समिति

तानसेन नगरपालिका प्रमुख

सदस्य, पाल्पा दरबार संग्रहालय विकास समिति

प्रमुख जिल्ला अधिकारी पाल्पा

सदस्य, पाल्पा दरबार संग्रहालय विकास समिति

महाशाखा प्रमुख (संस्कृति हेर्ने) मन्त्रालय

सदस्य, पाल्पा दरबार संग्रहालय विकास समिति

४ नं. वडा अध्यक्ष तानसेन नगरपालिका

सदस्य, पाल्पा दरबार संग्रहालय विकास समिति

विषय विज्ञ १ जना

सदस्य, पाल्पा दरबार संग्रहालय विकास समिति

समाजसेवी १

सदस्य, पाल्पा दरबार संग्रहालय विकास समिति

समाजसेवी २

सदस्य, पाल्पा दरबार संग्रहालय विकास समिति

टिकाराम न्यौपाने

कार्यकारी निर्देशक र कार्यालय प्रमुख

गंगा प्रसाद बस्याल

संग्रहालयको ग्यालरी गार्ड

मेघराज पुरी

संग्रहालयको ग्यालरी गार्ड

इन्दिरा सारु

संग्रहालयको ग्यालरी सहयोगी

शोभा कुमारी वि. क

संग्रहालयको ग्यालरी सहयोगी

झबिसरा गुरुङ्ग

संग्रहालयको ग्यालरी सहयोगी

फुलामता न्यौपाने

संग्रहालयको ग्यालरी सहयोगी

थप हेर्नुहोस्